त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उमा शाहीले २,२२४ मत ल्याएर विजयी भएकी छन् । शाहका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तिलक रावतले २,१२९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता सिंहले २,१५७ मत ल्याएकी छन् । (रासस)