१ असार २०८२, आइतबार | Mon Jun 16 2025


चार महानगरपालिकामा यस्तो छ अग्रता, भरतपुरमा रेणु दाहाल धेरै मतले पछाडि

बुधबार साँझसम्म ललितपुर महानगरपालिकाको प्रमुखमा भने कांग्रेस र एमालेका उम्मेदवारबीच अघिपछि हुनेक्रम चलिरहेको छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार ७ सय २८ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १ हजार १ सय ३ मत प्राप्त गरेका छन् । त्यसैगरी, विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ८ सय ४७ मत…