३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


२६० स्थानको परिणाम सार्वजनिक, एमाले १०७, कांग्रेस १०० र माओवादी ४६ मा विजयी

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै छ । शनिबार दिउँसो २ बजेसम्म घोषित २६० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०७ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । यसैगरी, नेपाली कांग्रेसले १०० स्थानमा जित दर्ता गर्दा नेकपा माओवादी केन्द्र ४६ स्थानमा प्रमुखमा विजयी भएको छ । नेपाल मजदुर किसान पार्टी,…