थाहा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको विजय उत्सव « Image Khabar


थाहा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको विजय उत्सव


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १२:०३

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मेयरमा विजयी लवशेर बिष्ट र उपमेयरमा कांग्रेसका खड्गबहादुर गोपाली विजयी भएका थिए ।

दुई पार्टीले संयुक्त रुपमा थाहा नगरपालिका परिक्रमा गरी विजय उत्सव मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्