५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


ताप्लेजुङका ३१ वटा मतदान केन्द्र अति संवेदनशील

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सदरमुकाममा गरेको अन्तरक्रिया प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले सुरक्षाको हिसावले १ सय ५ मतदान केन्द्र मध्ये ३१ वटा अति संवेदनशील, २९ वटा संवेदनशील र ४५ वटा मात्र सामान्य प्रकृतिको रहेको बताएका हुन् । उनले मतदान पूर्व, मतदानको समय र मतदान पछिको समयलाई मध्यनजर राख्दै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र…