Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे आज प्रतिवेदन बुझाइने

सह-न्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठित समितिले भरतपुर पुगेर घटनाबारे छानबिन गरेपछि आज आफ्नो प्रतिवेदन बुझाउने भएको हो । समितिले दुई दिन चितवनमै बसेर घटनाबारे छानबिन र अनुसन्धान गरेको थियो । समितिले त्यहाँका राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, निर्वाचन कार्यालयका प्रतिनिधिलगायतसँग घटनाबारे जानकारी लिएको थियो । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला…