निर्वाचनका लागि मतदानस्थल तोक्ने, नियुक्ती दिने, कर्मचारीलाई तालिम प्रदान गर्ने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । निर्वाचनको लागि ६ हजार ७ सय १८ मतदानस्थल तोकिएको छ भने ११ हजार ९ सय ३१ मतदान केन्द्र रहेका छन् । तराईमा निर्वाचनलाई असर गर्ने केही क्रियाकलाप भए पनि असार २ गते ढुक्कका साथ उम्मेदवारीको मनोनयन दर्ता हुने…