
दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले शुक्रबारे बजारमा एक कार्यक्रम गरी छथर क्षेत्रका दलित समुदाय र दलित महिला उम्मदवारलाई आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिएको हो ।
कार्यक्रममा स्थानीय तह निर्वाचनको महत्व, आवश्यकता, स्थानीय तह गठन प्रक्रिया, गाउँ सभा, जिल्ला सभा, समन्वय समितिलगायत विषयमा सहभागीलाई जानकारी दिइएको समितिकी उपाध्यक्ष जमुना बर्देवाले बताइन् ।
प्रतिक्रिया दिनुहोस्