जिल्लाका सबैजसो दलहरुले आफ्नो उम्मेदवारको टुंगो लगाएका छन् भने कतिपय दल तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेका छन् । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवलमा पनि चुनावी सरगर्मी बढेको छ । निर्वाचन कार्यालयले जिल्लामा सबै तयारी पूरा भईसकेको जनाएको छ भने उम्मेद्वारहरु घरदैलो अभियान जुटेका छन् । निर्वाचन अधिकृतहरुलाई तालिम, पुर्वाधार निर्माण,…