१ लाख ८० हजार ७ सय ७५ मतदाता रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका छन् । प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्र आ–आफ्नो चुनावी अभियानका साथ घरदैलो अभियान गरिरहेका छन् । तीन पटक मिति सर्दा पनि गाउँमा चुनावी चहलपहलको रौनक उत्तिकै छ । स्थानीय जनप्रतिनिधि चुन्न मतदाताको व्यग्र प्रतीक्षा र…