Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


तीनओटा प्रदेशमा आइतबार हुने उम्मेदवारी मनोनयनका लागि सबै तयारी पूरा

उम्मेदवारी मनोनयनका लागि सुरक्षाको प्रबन्धपनि राम्रोसँग मिलाइएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत् दोस्रो चरणमा असार १४ गते मतदान हुने १, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको सबै प्रबन्ध मिलाएको जनाएको हो । ती प्रदेशका असार १४ मै निर्वाचन गराउन सबै तयारी भएकाले विश्वस्त रहन आयोगले भनेको छ । शनिबार राजधानीमा…