Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


तेस्रोलिंगीबाट नगरपालिका प्रमुख पदमा उम्मेदवारी

रामग्राम नगरपालिका प्रमुखमा तेस्रोलिंगी गीता शैथवार उम्मेदवार बनेका बनेकी हुन् । ५१ वर्षीया शैथवार नेकपा माले, मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बनेकी हुन् । कानुनीरुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा छिन् । तेस्रोलिंगी भएपनि उनले वैवाहिक जीवनमा बाँधिएर महिलाकारुपमा नागरिकता पाएकी छन् । उपप्रमुखमा…