Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


थवाङ गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध


0
Shares

थवाङ गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा रामकुमारी कामी र वडा नम्बर–४ मा सोही पार्टीबाट माया विकलेमात्र मनोनयन दर्ता गराएकाले दुबैजना निर्विरोध भएको बताइएको छ । रासस