जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालयलगायत विभिन्न प्रतिस्पर्धी पार्टी आ–आफ्नोे तयारीमा लागेका छन् । ७ गाउँपालिका, दुई नगरपालिका र ६५ वटा वडा रहेको डोटीमा १ लाख १ हजार २१ मतदाता छन् । जसका लागि १ सय १५ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तोकिएको छ । उत्साहपूर्वक निर्वाचन गराउनका लागि…