Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


ताप्लेजुङ र पाँचथरका केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु

एक नगरपालिका र आठ गाउँपालिकाका ७३ मतदान स्थलका १ सय ५ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा शुक्रबारदेखि मतपेटिका पठाउन सुरु गरिएको ताप्लेजुङका जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारीले जानकारी दिए । चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीका साथमा ६…