Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


उम्मेदवारी दर्तापछि चुनाव हुनेमा आम मतदाता ढुक्क

स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । ‘निर्वाचनका मिति सरी रहने भएकाले चुनाव हुन्छ कि हुन्न भन्ने जुन आशङ्का आम मतदातामा थियो, उम्मेदवारी दर्ता भएपछि अब त्यो हटेर गएको छ,’ नेपालगन्ज– १० का रामविलास यादवले बताए । बाँकेमा दुई…