Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कैलालीबाट ६८९ जना प्रतिनिधि निर्वाचित हुँदै

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीकाअनुसार १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् । यसैगरी, टीकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५०/५०, लम्कीचुहा नगरपालिकाबाट ५५, गोदावरी नगरबाट ६५, गौरीगंगा नगरबाट ६० र घोडाघोडी नगरपालिकाबाट ६५ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । त्यस्तै, कैलारी र जानकी गाउँपालिकाबाट ४९/४९ जना, चुरे…