Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब’, झोलामा मात्रै रु ५ करोड

सरकारले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आवश्यक रहेको जनाउँदै दोस्रो चरणको निर्वाचन जेठ ३१ बाट असार १४ गर्ने निर्णयसँगै निर्वाचन खर्च केही बढ्न सक्ने अनुमान गरिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आइतबार (आज)सम्म रु चार अर्ब ७३ करोड ४१ लाख ८५ हजार ६७९ खर्च भएको छ । वैशाख मसान्तसम्ममा रु तीन अर्ब १६…