गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् । गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उनी…