Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सुनसरी ३ (ख)मा कांग्रेसका अगमलाल चौधरी विजयी


0
Shares

बुधबार विहान प्राप्त पछिल्लो परिणाम अनुसार सुनसरी ३ को (ख) प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी २१४२९ मतले विजयी
भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका रामदेव यादवले १७५६८ मत प्राप्त गरे । उनीहरुहरुबी ३८६१ मतान्तर रहेको छ ।

अगमलाल चौधरी विजयकुमार गच्छदारका राजनीतिक गुरु समेत मानिन्छन् । चौधरी कांग्रेसका पुराना नेता हुन् ।