सुनसरी ३ मा चौधरी भन्दा गच्छदार अगाडी, गणना अन्तिम चरणमा • Image Khabar Image Khabar


सुनसरी ३ मा चौधरी भन्दा गच्छदार अगाडी, गणना अन्तिम चरणमा


Imagekhabar
२७ मंसिर २०७४, बुधबार ०७:१७

सुनसरी ३ मा चौधरी भन्दा गच्छदार अगाडी, गणना अन्तिम चरणमा

नतिजा आउन बाँकी सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् ।

आज विहानसम्ममा उनले ३६०८० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी भगवती चौधरीले ३५५६१ मत प्राप्त गरेकी छिन् । अब ६६४३ मत गणना हुन बाँकी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्