नगरप्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपक बमले चार हजार १११ मत प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याइ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गरिन् । पुर्चौडी नगरपालिकाको १० ओटा…