Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बेल्डाँडी गाउँपालिकामा एमाले विजयी

आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका उम्मेदवार धनबहादुर थापा बेल्डाँडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । तीन हजार २१५ मतसहित अध्यक्षमा निर्वाचित भएका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत प्राप्त गरे । त्यस्तै बेल्डाँडी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कमला कार्की तीन हजार १३७ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । उनका…