Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


खोटाङको खोटेहाङ गाउँपालिकामा एमाले विजयी

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार प्रदीप राईले ३ हजार १२७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजन ढकालले २ हजार ६८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, उपाध्यक्षमा पनि एमालेकै कविता राई ३ हजार २० मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुशीला बान्तवाले २…