हालसम्मको मत परिणामअनुसार उनले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार…