यस्तै, उपाध्यक्षमा एमालेकै उम्मेदवार सानु राउतले चार हजार ४३ मत प्राप्त गरेर विजयी भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ । उनीहरुको निकटतम् प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले तीन हजार ४८१ र उपाध्यक्षमा जनुका राईले दुई हजार २७०५ मत प्राप्त गरे । यता, उदयपुरकै रौमाई गाउँपालिकामा पनि एमालेका अध्यक्षका उम्मेदवार गजेन्द्र खड्काले चार हजार…