Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


खोटाङको लामिडाँडा गाउँपालिकामा एमालेको जित

एमालेका लिलाबहादुर निरौला १९०९ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनककुमार कार्की १५७५ मत प्राप्त गरे । लामिडाँडा गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समला राई १८०७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी शोभा पाण्डेले १६२७ मत पाइन् । ६ ओटा वडा रहेको लामिडाँडा गाउँपालिकामा कांग्रेसले…