पछिल्लो मत परिणामअनुसार गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका डिल्लीराज भुसाल र उपमेयरमा पनि एमालेकै सीता भण्डारी विजयी भएका छन् । पाँचथरको कुम्बायक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जयबहादुर चेम्जोङ विजयी भएका छन् । बैतडीको सूर्नया गाउंपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर विष्ट विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी लिला विष्ट विजयी भइन् । ताप्लेजुङको आठराई…