शुक्रबार सम्पन्न मतपरिणामअनुसार एमालेका प्रमुखका उम्मेदवार शंकरबहादुर राई र उपप्रमुखमा विमला राई विजयी भए । एमालेका शंकरबहादुरले २१५३ र विमलाले २०८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार खेम खड्काले १५६२ र उपप्रमुख उम्मेदवार अनिता राईले १४६६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, माओवादी…