चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमालेले अहिलेसम्म १ सय २२ स्थानीय तहमा विजय हात पारेको छ । एमालेलाई पछ्याउँदै गरेको कांग्रेसले १ सय ८ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३५ स्थानीय तहमा विजयी भएको छ । यस्तै संघीय समाजवादी फोरमले ६ सिट जितेको छ भने…