चुनावी नतिजामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मंगलबार दिउँसो साढे २ बजेसम्म एमालेले १२३ स्थानीय तहमा विजय हासिल गरेको छ । एमालेलाई पछ्याउँदै गरेको नेपाली कांग्रेसले १०८ स्थानीय तहमा जित दर्ता गरेको छ भने नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी भएको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानमा जितेको छ भने…