१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


सप्तरीको सप्तकोसी–१ मा एमालेको प्यानलै विजयी

सो वडामा प्यानलसहित एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । वडामा दलित महिला सदस्यमा चन्द्रमति परियार, महिला सदस्यमा सुशीला चौधरी, सदस्यमा कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन् । ९ नगरपालिका र ९ गाउँपािलका रहेको सप्तरीमा हाल १७ स्थानमा मतगणना जारी रहेको छ ।