Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राष्ट्रियसभा सदस्य निर्वाचन खर्चको सीमा तोकियो, कुन शिर्षकमा कति खर्च ?

आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद रु तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा रु ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) रु १० हजार, प्रचार प्रसार सामग्री रु १४ हजार ५००, ढुवानी रु १० हजार, गोष्ठी÷अन्तरक्रियामा…