२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आफू मरेर जहाजमा सवार यात्रु बचाउने पाइलटलाई ‘ओजस्वी’ पुरस्कार

काठमाडौं, साउन २९ । न्यौपाने बन्धु समाजले विमानचालक स्व. दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चिरस्मरणीय र गौरवशालीकार्य गरेबापत कदरस्वरुप उनलाई समाजले शनिबार राजधानीमा आयोजित समारोहमा उक्त सम्मान पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि रु ११ हजार १११ नगद…