२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


आज जनै पूर्णिमा पर्व मनाईंदै, गोसाईकुण्डमा विशेष मेला

काठमाडौं, भदौ २ । हिन्दू धर्मावलम्बीहरुले आज जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदैछन् । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । यस बाँधिएको डोरो गाई तिहारका…