काठमाडौं, भदौ २ । साउदी अरबको जेलमा रहेका सातजना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तहरुले आग्रह गरेका छन् । ‘ब्लड मनी’को अभावमा उनीहरुलाई जेलमुक्त गर्न नसकिएको भन्दै आफन्तजनले सहयोग गर्न सरकारसँग आग्रह गरेका हुन् । आफन्तहरुले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको दाबी गर्दै नेपाल फर्काउने वतावरण बनाइदिने आग्रह गरे । आफन्तहरुले त्यहाँको अदालतले…