३० असार २०८२, सोमबार | Mon Jul 14 2025


बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, भदौ ७ । चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना४ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना३६प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि…