३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन

भक्तपुर, भदौ ७ । भक्तपुरको मध्यपुर नगरपालिका थिमिमा सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन गरिएको छ । पहिले–प्रत्येक वर्ष नाच प्रदर्शन गर्ने चलन भएपनि आर्थिक अभावका कारण केही वर्षयता प्रत्येक वर्ष नाच प्रदर्शन गर्न नसकेको स्थानीयले बताएका छन् । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म ठिमीको नगदेशका विभिन्न टोलमा बेलुकीमात्र यो नाच प्रदर्शन गर्ने गरिन्छ ।…