‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ अभियान सुरु • Image Khabar Image Khabar


‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ अभियान सुरु


Imagekhabar
७ भाद्र २०७३, मंगलवार २१:५२

‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ अभियान सुरु

दाङ, भदौ ७ । दाङमा मंगलबारदेखि ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ भन्ने आह्वानकासाथ सरसफाइ अभियान सुरु गरिएको छ ।

पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाइ अभियानको सुरुआत गरेका हुन् ।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त पहलमा ५० बढी संघ–संस्थाहरुले सरसफाइ अभियान अगाडि बढाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्