२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ अभियान सुरु


0
Shares

दाङ, भदौ ७ । दाङमा मंगलबारदेखि ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ भन्ने आह्वानकासाथ सरसफाइ अभियान सुरु गरिएको छ ।

पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाइ अभियानको सुरुआत गरेका हुन् ।

तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको संयुक्त पहलमा ५० बढी संघ–संस्थाहरुले सरसफाइ अभियान अगाडि बढाएका हुन् ।