३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

काठमाडौं, भदौ १५ । सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले बुधबार परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिन आदेश दिएको छ । अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलगायतले गत वैशाख २१ गते स्थानीय निकायको निर्वाचनको…