३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आवश्यक : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय स्वरुपमा छुट्टै शैक्षिक नीति आवश्यक भएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयको पाँचौं साधारणसभामा बोल्दै प्रधानमन्त्री दाहालले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताए ।