५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


महेन्द्र राजमार्गमा छाडा चौपायले सवारी दुर्घटना बढ्यो(भिडियो हेर्नुहोस)

-डिल्लीराज पन्त, ईमेज कञ्चनपुर, भदौ ३० । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ । छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ । ठुलो संख्यामा छाडा चौपायाहरु बथानका…