Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


सरकारी कार्यालयमा मन्त्रीको छड्के जाँच, कार्यालय प्रमुख नै अनुपस्थित !(भिडियो)

छड्केमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, निमित्त महाप्रवन्धक हरिकला अधिकारीलगायत अधिकांश कर्मचारी समयमा कार्यालय पुगेको पाइएन । सञ्चारमन्त्री वस्नेतले सबै प्रशासनीक फाँटमा कर्मचारी उपस्थित भए नभएको बारे जानकारी लिएका थिए । मन्त्री वस्नेत विहान १० बजेर २० मिनेटमा गोरखापत्र संस्थान र १० बजेर ४५ मिनेटमा कमलादीमा रहेको नेपाल दुरसञ्चार प्राधीकरण पुगेका थिए । ५८ जना…