Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


हत्यारा पत्ता लगाउन माग गदै ताप्लेजुङका महिला आन्दोलित

गत असार ३० गते घरनजिकैको मकैबारीमा मृत अवस्थामा भेटिएकी सिर्जनाको हत्यारालाई अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जाल नेतृत्वका महिलाहरु आन्दोलित बनेका हुन् । सञ्जालले आइतबार सदरमुकामस्थित वीरेन्द्रचोकमा कोणसभा गर्दै प्रहरीले हत्यारा चाँडो पत्ता नलगाए अनशनसहितका चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका केहीलाई छाडेको र कोही…