५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


गोरु खान पाउने कानुन बनाउँदैछौं : राज्यमन्त्री पाख्रिन

मुलुक धर्मनिरपेक्षतामा गएपनि तामाङ समुदायले पुर्खौंदेखि उपभोग गर्दै आएको वस्तुमा बन्देज लगाइएकाले त्यसलाई कानुन बनाएरै फुकाउनुपर्ने उनको भनाइ छ । भारतका विभिन्न स्थानमा कानुन बनाएर बाटो खुलाइएको भन्दै नेपालमा पनि कानुन बनाएर बाटो खुलाउनुपर्ने उनले बताए । तामाङ घेदुङ संघ कार्यकारिणी समिति लमजुङको आयोजनामा शनिबार सदरमुकाम बेसीसहरमा भएको सोनाम ल्होसार कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले गोरु…