Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


डोलेश्वरबाट साधुसन्तको बिदाइ

भक्तपुर, फागुन २ । भक्तपुरस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वका लागि आएका साधुसन्तलाई बिदाइ गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई बुधबार भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका झन्डै ५०० साधुसन्तमध्ये बुधबार ३०० साधुसन्तलाई बिदाइ गरिएको र बाँकी साधुसन्त बिदाइमा…