नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दुर्घटनामा परेको हो । आज (आइतबार) दिउँसो ४ बजे भएको सो दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नायव निरीक्षक सुरेश पालले जानकारी दिए । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको…