प्रदेश ६ का मुख्यमन्त्रीले मातहतका सचिवसँग मागे मन्त्रालयको कार्ययोजना • Image Khabar Image Khabar


प्रदेश ६ का मुख्यमन्त्रीले मातहतका सचिवसँग मागे मन्त्रालयको कार्ययोजना


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १५:१२

प्रदेश ६ का मुख्यमन्त्रीले मातहतका सचिवसँग मागे मन्त्रालयको कार्ययोजना

वीरेन्द्रनगरमा आइतबार आयोजित कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचका साथ सेवाग्राहीको सन्तुष्टिलाई नै प्रमुख ध्यान दिएर काम गर्न उनले आग्रह गरे । (रासस)

प्रतिक्रिया दिनुहोस्