उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसानले) आयोजना गरेको सम्मेलनमा भारत, चीन, बेलायत, अष्ट्रेलिया, स्पेनलगायत १० देशका शिक्षाविद्हरुको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । दुई दिनसम्म चल्ने यस सम्मेलनबाट आउने निष्कर्षले नेपालको शिक्षा क्षेत्रमा सहयोग पुर्याउने आयोजकको दाबी रहेको छ । कार्यक्रममा हिसानका अध्यक्ष रमेशकुमार सिलवालले देश संघीयतामा…