१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बस र ट्रक ठोक्कियो, एकजनाको मृत्यु, २८ जना घाइते


0
Shares

काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु२ख १६०५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको युपी ८३ एपी ३९६६ नम्बरको भारतीय ट्रक ठोक्किएर दुर्घटना हुँदा बस चालक २७ वर्षीय जीवनकुमार अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा २८ घाइते जना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।